काठमाडौं- नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्सर्जनमा नेपालको धेरै भूमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताएका छन्। विश्व बसोबास दिवस २०२१ को सन्दर्भमा सोमबार सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रमपछि पूर्व सचिव तथा सहरी विकास विज्ञ थापाले संसारका विकसित देशको तुलनामा…