निवासबाटै शासन, १० महिनादेखि गएनन् सिंहदरबार काठमाडौं । प्रधानमन्त्री केपी ओली सोमबार दाङको सिहनिया–गढवा जाड्ने पुलको उद्घाटन गर्न त्यहाँ पुगे । उनले भालुवाङमा भएको जनसभालाई सम्बोधन गरे । उनी त्यहाँबाट फर्किँदा केहीबेर भैरहवा विमानस्थलको अवलोकन गरे । त्यसबाहेक प्रधानमन्त्री ओली पछिल्लो समय काठमाडौंसहित जिल्लामा हुने धेरैजसो कार्यक्रममा पुगिरहेका छन् । तर पछिल्लो १० महिनायता मुलुकको…