मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिष्टता नभएको मुख्यमन्त्री ! अब पदमा बस्ने दिन धेरै छैनन् : वनमन्त्री आले

काठमाडौं – वन तथा वातावरणमन्त्री एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शिष्टता नभएको आरोप लगाएका छन्। कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘आज देशका प्रधानमन्त्री विमानस्थल आउँदा स्वागत गर्न पनि पुगेनन्,’ उनले भने,‘शिष्टता पनि नभएको मुख्यमन्त्री। उहाँले दायित्व बिर्सिनुभो, संस्कार बिर्सिनुभो।’ उनले अब मुख्यमन्त्रीका…