काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे हाे। मङ्सिर २१ गतेको बैठकमा अनुपस्थित प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली आजको बैठकमा उपस्थित हुने भएका छन्। ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन (आराेपपत्र) फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका…