बुटवल । नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले नेकपाको सरकारले ३ बर्ष भन्दा बढी भईसक्दा पनि सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् । अहिलेका प्रधानमन्त्रीमा देश बनाउने कुनै सपना नभएको उनको आरोप थियो । नेपाल जेसिजको ४७ औँ राष्टिय महाधिबेशन उद्घाटन गर्न प्रमुख अथितिको रुपमा भलवारी पुगेका महामन्त्री कोईरालाले कांग्रेसले मात्रै देशमा ठुलो परिर्वतन…