अछाम - नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्। अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका रावलले बुधबार विज्ञप्ति जारी गर्दै विस्थापितहरुलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवम् भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन…