मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकट नपाएका मिनेन्द्र भन्छन्- सभापतिलाई औंला उठाएवापत्‌को परिणाम हुनसक्छ

काठमाडौं– गत प्रतिनिधि सभाकालमा प्रभावकारी भूमिका खेलेका शक्तिशाली नेता डा. मिनेन्द्र रिजाल पार्टी सभापति शेरबहादुर देउवाको ‘बक्रदृष्टि’मा परेका छन् । अघिल्लो चुनावमा मोरङबाट जितेका डा. रिजाल यसपालि ‘आधिकारिक उम्मेदवार’ बन्न पाएनन् । गत कांग्रेस महाधिवेशनमा देउवा होइन कि शेखर कोइराला सभापति हुनुपर्छ भन्ने अडान राखेवापत् उनलाई टिकटबाट वञ्चित गरिएको देखिन्छ । ‘कांग्रेसको टिकट नपाउनुको कारणबारे’ डा.…