काठमाडौं- सुदूरपश्चिममा तीन दशकभन्दा लामो समयदेखि राजनीतिको केन्द्रमा रहेका दुई पात्र हुन्, भीम रावल र शेरबहादुर कुँवर। भर्खरै दलीय सम्बन्धविच्छेद भएका यी दुवै नेताको सहकार्य पनि त्यति नै पुरानो हो। अछाम क्षेत्र–१ बाट राजनीति गर्ने यी दुई नेताले अछामी जनताका लागि कति त्याग गरेका छन्? यस टिप्पणीको विषय त्यो होइन। बरु नेपाली राजनीतिमा एकअर्काप्रति रावल र…