मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा संघीय सांसदका लागि गठबन्धनभित्रै तीन ‘हेभिवेट’ दाबेदार

धनगढी । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिएसँगै डोटीमा पनि महोल तातेको छ । एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनबाट तीन प्रभावशाली नेताले संघीय संसद् ताकेपछि उमेदवार टुंगो लगाउन थप सकस बन्ने देखिएको छ । डोटीबाट संघीय सांसद बन्न नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलयार, नेकपा (एकीकृत समाजवादी)बाट अहिलेका सांसद प्रेम आले र…