अछाम : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले अखिल नेता दानबहादुर साउदलाई प्रदेश सचिवालय सदस्यमा चयन गरेको छ । अछाम जिल्ला कमिटिको सचिवको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका साउद हाल अनेरास्ववियु केन्द्रीय कमिटीमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन । एमाले सुदूरपश्चिम प्रदेश कमिटिको यही साउन ७ गते धनगढीमा सम्पन्न बैठकले साउनदलाई नयाँ जिम्मेवारी दिइएको हो । प्रदेश अध्यक्ष दामोदर…