काठमाडौं– नेपाली राजनीतिमा सर्वाधिक उँचो कद बनाउन सफल नेता बीपी कोइरालालाई आफू जिवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो। राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका बीपी कांग्रेसको इतिहास लेख्न नपाउँदै परलोक भए। धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको…