मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड राष्ट्रियताभन्दा बाहिर गए : पूर्व गृहमन्त्री बादल

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र राष्ट्रियता, समाजवाद र लोकतन्त्रभन्दा बाहिर गएको बताएका छन् ।  आज भरतपुर विमानस्थलमा  प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले भने सही लाइन समातेको बताए । “प्रचण्डले लाइन छोड्नु भएको छ । समाजवादी लाइन, समृद्धि र राष्ट्रियता विरोधमा उभिनु…