मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा नेता साउदले गरे कांग्रेस चौरपाटीको सभापतिका लागि उम्मेद्वारी घोषणा

अछाम । नेपाली काग्रेंस अछामका युवा नेता डिल्ली साउदले जिल्लाको चौरपाटी गाउँपालिका सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका छन् । नेता साउदले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने पालिका अधिबेशनको निर्वाचनमा कांग्रेस चौरपाटी गाउँपालिकाको सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । युवा नेता साउदले नेपाली काङ्ग्रेस पार्टीमा युवा नेतृत्वको खाचो रहेको भन्दै आफूले पालिका सभापतीमा…