मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस जिल्ला कार्य समिती सदस्यका लागि नेता बोगटीको उम्मेद्धारी

अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको सदस्य पदका लागि अम्बर बोगटी मायालुले उम्मेद्धवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सदस्य रहेका नेता बोगटीले १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेस अछामको जिल्ला अधिबेशनमा सदस्य पदमा उम्मेद्धारी रहने उनले बताए । जिल्लाको सदरमुकाम रहेको तत्कालिन मंगलसेन गाविसको नेपाली कांग्रेसका सभापती रहेका…