मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी नेता राजेन्द्र शाहको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी

अछाम । नेपाली कांग्रेस अछामका नेता परोपकारी व्यक्ती राजेन्द्र बहादुर शाहले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका छन् । उनले १४ औँ महाधिबेशनमा अछाम क्षेत्र नं. १ का महाधिबेशन प्रतिनिधीमा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् । सामाजिक कार्यमा अग्रपंक्तीमा रहेका मनकारी नेता शाहले नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको सेवामा…