काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्न आग्रह गरेका छन् । आज ओली निवास बालकोटमा भएको छलफलमा उनले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने भन्दै रावललाई पार्टीको उपाध्याक्षको जिम्मेवारीमा रहेर सहजीकरण गर्न आग्रह गरेका हुन् । सुदूरपश्चिममा १० बुँदे लागु…