काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औं स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा विविध कार्यक्रम गरी पुष्पलालको सम्झना गरिँदै छ। पुष्पलालको स्मृति दिवसका अवसरमा नेकपा एमालेको केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै छन्। नेपाल समूहले अहिले बिहान कीर्तिपुरको चम्पादेवीमा रहेको पुप्पलाल स्मृति पार्कमा रक्तदानलगायत कार्यक्रमको आयोजना गरी उनको…