मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको गीति सम्बोधन : भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

काठमाडौं- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका निर्णयहरू सरकारले फिर्ता गर्न थालेपछि गीति सम्बोधनमार्फत् आक्रोश पोखेका छन्। एमाले केन्द्रीय कमिटीको बैठकमा उनले गीति सम्बोधन गरेका हुन्। यस्तो छ उनको गीति सम्बोधन; 'भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी,टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरूओली याद आउने सबै चिजहरू।' उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार…