मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहाल-नेपालसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बुधबार दिउँसो बुढानिलकण्ठमा पुष्पमकमल दाहाल र माधव नेपालसँगको छलफलपछि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपालले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ। पदाधिकारी बैठक बिहीबार (भोलि) दिउँसो ३ बजेका लागि बोलाइएको छ। बुढानिलकण्ठमा भएको छलफलमा…