अछामः बयालपाटा प्रादेशिक अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बिमा सेवा सुचारु भएको छ । माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो । यसअघि न्याय हेल्थ नेपालद्वारा व्यवस्थापन हुँदै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएपछि अस्पतालमा स्वास्थ्य बिमा सेवा अवरुद्ध भएको थियो । आवश्यक…