मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आईएमी बैँक अछाम शाखाद्धारा षोडशा माबीलाई सिसिटभी सहयोग

अछाम ः अछामको सदरमुकाम स्थित ग्लोबल आईएमी बैँक शाखा कार्यालय अछामले सदरमुकाममै रहेको श्री षोडशा माध्यामिक बिद्यालयलाई सिसिटिभी सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैँकले स्कुललाई सिसिटिभी सहयोग गरेको हो । सुरक्षाका दृष्टिले महत्पूवर्ण उपकरण मानिने सिसिटभीका ५ थान क्यामेरा र उक्त क्यामेरा जडान गर्ने सबै आवश्यक सामाग्री बिद्यालयलाई उपलब्ध गराईएको बैकका शाखा…