मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाउ बढेर खाई नसक्नु भो खाने तेल

काठमाडौं– विदेश निर्यात गर्न थालेपछि खाने तेलको मूल्य अचाक्ली बढेको छ। त्यसमा पनि नेपालीको भान्सामा बढी प्रयोग हुने भटमास र सूर्यमुखी तेलको मूल्य छोई नसक्नुभएको छ।  चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा प्रतिलिटर १४० देखि १६० रुपैयाँसम्म रहेको खाने तेलको मूल्य अहिले २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ। नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र…