मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा रेकर्ड ब्रेक : सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत…