- केशर सिंह माझी कुरो २०५० सालको हो । जागिरे कर्मभुमि कालिकोटबाट जिल्ला प्रशासन कार्यालयको सरकारी प्रतिनिधि भएर आवश्यक पुजा सामग्री, लेक लाग्ने हुँदा केही प्राथमिक उपचार सामग्री र औषधि, लेकमा जुका लाग्ने हुंदा स्प्रीट झोल, यात्राका लागि तयारी खानेकुरा, टेन्ट, स्लिपिङ ब्याग, चिसोबाट बच्नका लागी स्वीटर, जाकेट, गल्बन्दी जस्ता आफुले बोक्ने सक्ने जति हल्का…