मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्ष पर्वतारोहण अनुमति नदिइने

सरकारले यस वर्षको वसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले यस वर्षको पर्वतारोहण अनुमपतिपत्र रोक्ने निर्णय…