मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा: धामीले बालुवा खाने ‘बिसु जाँत’ यसवर्ष नहुने

डडेल्धुरा:  डडेल्धुराको अमरगढी नगरपालिका– ३ डोटी खोलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा वैशाख २ गते लाग्ने बिसु जाँत(मेला) यसवर्ष नहुने भएको छ। वर्षेनी नयाँ वर्षको दोस्रो दिन घटाल थानमा लाग्ने बिसु जाँत यसवर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित गरिएको हो। नेपाल सरकारले देशभर लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै बुधबार घटना क्षेत्र विकास…