काठमाडौं- कफी स्फूर्ति र ऊर्जा बढाउने पेय पदार्थ हो। कफीमा पाइने मुख्य तत्व क्याफिन हो। जसको अत्यधिक सेवनले गम्भीर समस्या निम्त्याउन सक्छ। तर यदि कफी सही मात्रामा पिउने हो भने यो शरीरका लागि निकै फाइदाजनक हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार कफीले धेरै रोगको जोखिम कम गर्न मद्दत गर्छ। कफी सम्बन्धी केही अध्ययनका अनुसार कफी सही मात्रामा पिउने…