मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण

अछाम : बहुक्षेत्रीय पोषण योजना अन्र्तगत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष बालगिरी कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कुँल बहादुर कुँवर रहेका थिए । प्रमुख अतिथि कुँवरले मानव शरीरका लागि स्वस्थ पिउने…