मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?

महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई  प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ। अनुसन्धानहरुका अनुसार हरेक चार महिलाहरू मध्य तिन जना महिलाहरुले यस्तो समस्याको अनुभव गर्छन्। प्रीमेन्स्ट्रुअल सिन्ड्रोममा शारीरिक र भावनात्मक परिवर्तनहरू देखिन्छन्।  सामान्य उपचार र जीवनशैलीको परीवर्तनले प्रीमेन्स्ट्रुअल सिन्ड्रोमका लक्षणहरू कम र व्यवस्थापन गर्न…