- विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ।- विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको छ।- अटिजम रोग होइन्।- अटिजम एक प्रकारको विकासात्मक अपाङ्गता हो। विश्व अटिजम जनचेतना दिवस अटिजम स्पेक्ट्रम डिसअर्डरलाई अटिजम मात्र पनि भन्ने गरिएको छ। अटिजम एउटा जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो। जसका लक्षणहरु…