अछाम - जिल्ला अस्पताल मंगलसेन अछाममा दात सम्बन्धीको सेवा सुरु भएको छ । विगत लामो समय देखि संञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालैमात्र दातको समस्या भएका बिरामीका लागी सेवा संञ्चालन गर्न सकेको हो । दातको सेवा सुचारुका लागि भौतिक संरचना, आवश्यक सामाग्री र जनशक्ति ब्याबस्थापन पनि सेवा सुरु भएको अस्पतालले जनाएको छ । अस्पताल आफैले…