डडेल्धुरा – डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पीसीआर परीक्षण गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने बताइएकाे छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयअनुसार याे शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको…