मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० जना अपाङ्गता भएका ब्यक्तिलाई स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण

५० जना अपाङ्गता भएका ब्यक्तिलाई स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण


अछाम । जिल्लाको कमलबजार नगरपालिकाका ५० जना अपाङ्गता भएका ब्यक्तिलाई स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण गरिएको छ ।

यबिलिस फाउण्डेसन नेपालको अार्थिक सहयोग र अपाग उत्थान समुह अछामको समन्वय तथा अायोजनामा स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण गरिएको हो ।

कमलबजार नगरपालिका स्तरिय अपाङ्ग सन्जालका अध्यक्ष खिन्त बिकको अध्यक्षतामा भएको वितरण कार्यक्रममा सहभागिलाई मास्क, सेनिटाईजर, साबुन, तौलिया वितरण गरिएको हो ।

कमलबजार नगरपालिका वडा नम्बर ९ का सचिव विना कुमारी पौडेल प्रमुख अतिथि रहनु भएको वितरण कार्यक्रममा अपाग उत्थान समुह अछामका अध्यक्ष जग बहादुर बिक बिशिष्ट अतिथि रहनु भएको थियो ।

हालसम्म अपाङ्ग उत्थान समुह अछामले अछामा ५ स्थानिय तह मगलसेन, साफेबगर, पन्चदेवल विनायक, बान्निगढि जयगढ गाउपालिका र कमलबजार नगरपालिकामा वितरण भईसकेको छ भने तुर्माखा गाउपालिकामा केहि दिनमा वितरण गरिने बताईएको छ ।

वितरण कार्यक्रमको सहजिकरण दुर्गा कुमारी तिरुवाले गर्नु भएको थियो ।