एजेन्सी - के तपाईंको हाइ ब्लड प्रेसर छ र खानामा नुन घटाउँदा पनि त्यसले खासै ठूलो भिन्नता देखिएको छैन रु हो, कसैकसैलाई जति प्रयास गर्दा पनि उच्च रक्तचापलाई नियन्त्रणमा लिन नसक्दा ठूलो समस्या आइरहेको हुन्छ । तर, वैज्ञानिकहरुले यसबारे अध्ययन गरेर नयाँ निष्कर्ष पनि निकाले छन् । जर्नल क्लिनिकल न्युट्रिसनमा छापिएको एक अमेरिकी अध्ययनअनुसार नरिवल…