आज - १३ बैशाख २०७७ शनिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ । मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यमा बाधा आउनेछ ।…