मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब मलाई थाहा भयो ‘जिन्दगीभर हिँड्न सक्दिन’

काठमाडौं । खोटाङको रुपाकोट मजुवागढी–८ घर भएकी रजनी राई ह्विलचेयनबिना हिँड्न सक्दिनन् । ९ वर्षअघि रुखमा चढेर घाँस काट्दै गर्दा उनी एक्कासी लडेकी थिइन् । होस खुल्दा उनी धरानस्थित अस्पतालमा छट्पटाइरहेकी थिइन् । धरानमा अप्रेसन हुदाँ उनलाई लडेर आफू अपांग भएको भन्ने थाहा थिएन । जब काठमाडौं आइन् अनि थाहा भयो मेरुदण्डमा चोट लागेको छ…