चुम्बन, मुस्कान र स्वस्थ श्वास। तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला। यति हुँदाहुँदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ। दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपाईं वरपर बस्नेलाई पनि असर गरेको हुन्छ। श्वास दुर्गन्धित हुने कारणतपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ। ससाना ब्याक्टेरिया तपाईंका दाँत र जिब्रोमुनि लुकेका…