डा सुजाता भण्डारी - आजकल प्रविधिको युगमा कोहीपनि योबाट पर बस्न सक्दैन। चाहे त्यो बालबालिका होस्, युवा होस् वा बृद्धबृद्धा। एक किसिमले भन्नु पर्दा प्रविधि बिना जीवन असम्भव नै छ। यस्तैमध्ये हरेक दिन मैले ओपिडीमा सामना गर्ने प्रश्नहरुमा पहिलो नम्बरमा आउने गर्छ – ‘‘विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब लगायत) का स्क्रीनको अत्याधिक प्रयोगले बालबालिकाका आँखामा के…