अछाम वल्ड्र भिजन तथा वाक नेपालले विपन्न परिवारलाई कृषि सामाग्री सहयाेग गरेको छ । वल्ड्र भिजन तथा वाक नेपालकाे साझेदारीमा सञ्चालित उथ्थानशील जिविकाेपार्जन तथा पाेषणा परियाेजनाकाे स्मार्ट अनुदान कार्यक्रम अन्तर्गत पञ्चदेवल र कमलबजार नगरपालिकाका ४० जनालाई सामाग्री हस्तान्तरण गरिएको हाे । अाधुनिक कृषि प्रणालीको विकास संगै महिलाहरुकाे कार्यबाेझ घटाउने उदेश्यका साथ अति विपन्न,एकल महिला,दलित तथा…