मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने

काठमाडौं-  सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो। तर स्वास्थ्यसहित विभिन्न सार्वजनिक सेवा प्रवाह गर्ने निकायले लगातार दुई दिन सार्वजनिक बिदा भएमा तेस्रो दिनदेखि सेवा प्रदान गर्नुपर्ने छ।  दशैं र तिहारका सार्वजनिक बिदा…