अछम : यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी रकम भुक्तानी गरेको छ । बान्निगढी गा पा -६ दर्ना पाटेखेत बस्ने जशुता थापा को २०७८ असोज ६ गते १ दिनको बिरामिले उपचार गर्ने लिने क्रममा ज्यान गुमाएकि हुन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखाबाट १ लाखको साबधिक जीवन बिमा गरेका जासुताको मृत्यु पश्चात योजना मार्फत…