वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्याङ्किङ मापन गर्ने गर्छ । नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको र्यांक…