मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चबर्सिय रणनैतिक योजना निमार्ण सम्बन्धी कार्यसाला गोष्टी कमलबजारमा सम्पन्न

पञ्चबर्सिय रणनैतिक योजना निमार्ण सम्बन्धी कार्यसाला गोष्टी कमलबजारमा सम्पन्न


अछाम : बालबालिकाहरुका सवालहरुको सम्बोधन र्गनको लागि पञ्चपसिय रणनैतिक योजना निमार्ण सम्बन्धी कार्यसाला गोष्टी कमलबजारमा सम्पन्न भएको छ।

बलबालिकामाथिको घरेलु हिंसा र लैङ्खिक भेद्धभाबको अन्त्य गरि सकारात्मक समाज बिकास र्गने बालबालिकालाइ लागु पर्दाथ दुब्यसनमा संलङ्खन र्गन नपाइने मदिराको अनुचित बिन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम र्गने अति गरिब तथा बिपन्न परिवारका सदस्यलाइ आय आर्जनका कार्यक्रम संञ्चालन र्गने बिध्यालयबाट बाहिर रहेका बालबालिकालाइ जिबन उपयोगि शिक्षा सञ्चानल र्गने अपाङ्खगता भएका बालबालिकालाइ शिक्षा कार्यक्रम लगाएतका बिषमा छलफल गरिएको थियो।

आस्था नेपालको सहयोग वल्डभिजन इन्टरनेस्नल नेपालको साझेदारीमा स्थानिय बाल अधिकार समिति कमलबजार नगरपालिकाको आयेजनामा भएको कार्यक्रमको अदक्ष्यता कमलबजार नगरपालिका नगरउपप्रमुख भुमिसरण ढकाल बजगाइ रहनु भएको थियो।

नगर उपप्रमुख बजगाइले आफु र आफनो नगरको तफबाट जहिले पनि सक्दो सहयोग र्गन तयार रहेको बताउनु बताउनु भएको छ।

कार्यक्रममा कमलबजार नगरपालिका नगरप्रमुख ओमप्रका बिष्ट कमलबजार नगरपालिका १० वटै वडाका वडा अध्दक्ष्य बिभिन्न बिषगत साखाका प्रमुख तथा प्रतिनिधिहरु आस्था नेपालका बाल संरक्षण फोकल प्रर्सन लंबजङ्ख कुवर रेडियो कमलबजारका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

आस्था नेपालका कार्यक्रम अधिकृत भिम खत्रीले सहजिकरण र्गनु भएको कार्यक्रमको संञ्चालन स्थानिय बाल अधिकार संरक्षण समितिका फोकल प्रर्सन पबित्रा भण्डारीले र्गनु भएको थियो।।