मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिविका प्रमाणपत्र लिन अब बल्खु धाउनु नपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट विभिन्न तह उत्तिर्ण गरेका विद्यार्थीको प्रमाणपत्र अब घरमै उपलब्ध हुने भएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले विभिन्न तहका ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसनलगायत शैक्षिक प्रमाणपत्र अनलाइनमार्फत विद्यार्थीसम्म पुर्‍याउने तयारी गरिरहेको हो । विद्यार्थीलाई फाराम र शुल्क अनलाइनबाट लिई आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै प्रमाणपत्रहरू उपलब्ध गराउने गरी तयारी भइरहेको परीक्षा नियन्त्रण…