मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो । यसअघि नेपालको आर्थिक वृद्धि दर अघिल्लो वर्षको भन्दा सुधार नहुने…