बाजुरा — बाजुरा जिल्लामा पहिलो पटक क्यान महासंघको जिल्ला कार्य समिती गठन गरिएको छ । कम्प्युटर व्यावसायीहरुको संगठन कम्प्युटर एशोसियन (क्यान) महासघंको गठन गरिएको हो । कम्प्युटर एशोसिएशन महासघं सुदूरपश्चिम प्रदेश समिती अन्र्तगत बाजुरा जिल्ला यसको शाखा गठन गरिएको हो । बाजुरामा कमिटी गठन भएसंगै सुदूरपश्चिमका ९ वटै जिल्लामा महासंघले आफ्नो शाखा स्थापना गरेको छ…