मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामी ‘होरी’

अछाम : रंगहरुको पर्व होलीलाई अछाममा विषेश तरिकाले मनाउने गरिन्छ। रंग, भाइचारा र सद्भावको रुपमा रहेको होली पर्वलाई अछामको महत्वपूर्ण पर्वको रुपमा पनि लिने गरिन्छ।  होरी अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन्। होलीलाई यहाँको स्थानीय भाषामा ‘होरी' भन्ने गरिन्छ। दसैं तिहारमा समेत घर नफर्किने  स्थानीय यति बेला घर फर्किएर होरी खेलमा सहभागी हुने गर्दछन्।  यस अवसरमा…