नेपाली सेनाले व्यवस्थापनका लागि पशुपतिनाथ परिसरस्थित विद्युतीय शवदाह गृहमा ल्याएको कोरोना संक्रमितको शव। काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै नेपालमा मृत्युदर ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा कोरोना संक्रमणबाट हुने मृत्यु ७०० प्रतिशतले बढेको छ। साता दिन अघिसम्म दैनिक ५–६ जनाको मृत्यु भइरहेकोमा हिजो बिहीबार ३५ जनाले ज्यान गुमाए। आज शुक्रबार ३३…