काठमाडौं । साधारण सेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बीएफआईएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एनआईसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर…