"ब्यावसायिक बाख्रापालन सम्बन्धी ३ दिने तालिम कमलबजार नगरपलिकामा सुरु" अछाम : ब्याबसायिक बाख्रापालन सम्बन्धी तिन दिने तालिम कमलबजार नगरपलिकामा सुरु भएको छ । ब्याबसायिक बाख्रापालनमा हाम्रो सहकार्यता ज्ञान, सीप र पा्रबिधिक आजको आवश्यकता भन्ने मुल नाराका साथ तिन दिने तालिम कमलबजारमा सुरु भएको हो। बाख्रापालन ब्याबसायीकहरुलाइ आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन भएको तालिममा कमलबजार नगरपलिकाका १०…